काँठेखोलामा गुरु योजना निर्माणका लागि छलफल सुरु

बागलुङ १८ माघ – काँठेखोला गाउपालिकाले दिगो विकासका लागि गुरु योजना निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन छलफल थालेको छ । गाउपालिकाको कार्यलाई ब्यवस्थित रुपमा अगाडि बढाउने र हरेक पक्षमा कार्य सम्पादन गर्न सहज बनाउने उदेश्यले काँठेखोला गाउपालिका दिगो विकास गुरु योजना निर्माणको कार्य अगाडि बढाएको अध्यक्ष अमर थापाले वताए । गाँउपालिकाले गुरु योजना निर्माणका लागि … Continue reading काँठेखोलामा गुरु योजना निर्माणका लागि छलफल सुरु